हिस्तानका माइलन पुन म्याग्दीकै कान्छो वडाध्यक्ष

विकल्प न्यूज/बेनी जेठ ५ गते । अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ हिस्तानको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार २८ वर्षीय मईलन पुर्जा पुन विजयी हुनुभएको छ । विहिबार विहान सम्पन्न मतगणना अनुसार उहाँले ३९८ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका गम बहादुर फगामीले २२८ मत पाप्त गर्नुभएको छ । त्यस्तै एमालेबाट दलित … Continue reading हिस्तानका माइलन पुन म्याग्दीकै कान्छो वडाध्यक्ष